२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सोलुमा १५ सय जनाको आँखाको परीक्षण, ६५ बिरामी शल्यक्रियाका लागि छनोट

माप्य दूधकोशी गाउँपालिकाको काँकु र वाकुमा सञ्चालित शिविरमा ३६९ जनाको आँखा परीक्षणमा १७ जना मोतिबिन्दुका विरामीलाई शल्यक्रियाको लागि छनोट भएका र ५३ जनालाई चश्मा र बाँकीलाई औषधि वितरण गरिएको छ