काठमाडौं । रक्तदान मात्र हैन, आँखाको नानी दानमा समेत मानिसको रुचि बढेको छ । २५ वर्षदेखि तिलगंगा आँखा केन्द्रले सुरु गरेको यो अभियानमा अहिले दाताहरुको बाक्लै उपस्थिति हुने गरेको छ
चितवन, असोज २२ । मृत्युपछि गरिने आँखादानले जीवनमा दृष्टिविहीन भइ जिउन परिरहेका व्यक्तिहरुले संसार देख्न सक्छन् । चितवनमा पनि पछिल्लो समय आँखादान गर्ने व्यक्तिहरुको संख्यामा वृद्धि भएको छ । चितवनमा