१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आँधीखोला तर्ने क्रममा डुबेर पुरुषको मृत्यु

ठूलो फूलबारीबाट सानो फूलबारीस्थित लामागे जाँदा चिप्लिएर लडेका थापाको डुबेर मृत्यु भएको हो । थापाको शव पोस्टमार्टमका लागि स्याङ्जा जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

आँधीखोलामा लोपोन्मुख शहर जातको माछाका ५ हजार भुरा छाडियो

स्याङजा । स्याङजाको आँधीखोलामा लोपोन्मुख शहर जातको माछाका ५ हजार भुरा छाडिएको छ । गण्डकी प्रदेश सरकार, पुतलीबजार नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त पहलमा स्थानीय शहर

पर्यटकीय गन्तव्य बन्दै तनहुँको आँधीमूल

आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ । त्यसैले पनि मनोकांक्षा पुरा हुने अपेक्षा सहित मानिसहरू टाढाटाढाबाट आउने गरेको स्थानीयहरू बताउँछन् ।