६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


आँबुखैरेनी–मुग्लिन सडकखण्ड बन्द

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज र भोली दैनिक ३ घन्टा बन्द हुने भएको छ । आज बिहान १० बजेदेखि १ बजेसम्मका लागि राजमार्ग पूर्ण रुपमा बन्द गरिएको सडक