संक्रमितमध्ये ५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ४ जना र ललितपुरका १ जना रहेका छन् । यो ० दशमलव ४ प्रतिशत संक्रमणदर हो ।
जिल्लास्थित सबै आइसोलेसनका संक्रमित निको भएर घर फर्केपछि साउन ३२ गतेदेखि सबै आइसोलेसन खाली भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति नीमप्रसाद गिरीले जानकारी दिनुभयो ।
काठमाडौ., जेठ २३ । ललितपुरको महालक्ष्मी नगरपालिका ६ मा अक्सिजनसहित १० बेड क्षमताको सुविधासम्पन्न आइसोलेसन सेन्टर स्थापना गरीएको छ । महालक्ष्मी नगरपालिका वडा नम्बर ६ र गुठी अष्टे«ेलियाको सहयोगमा उक्त
हिन्दु स्वयंसेवक संघ, नेपालको सिद्धार्थनगर–१३ सेवापथस्थित नवनिर्मित कार्यालय भवनमा १५ शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।
ओखलढुंगा । ओखलढुंगा उद्योग वाणिज्य संघले कोराना संक्रमितको उपचारका लागि अक्सिजन सहितको १० शैय्याको आइसोलेसन तयार गरेको छ । संक्रमित दिनहुँ बढिरहेका बेला सरकारी आइसोलेसनमा ठाउँ अभाव हुन थालेपछि संघले
म्याग्दी । बेनी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष संचालन गरिएको छ । एचडियुलाई मिनी आइसीयु पनि भनिन्छ ।
कोभिड संक्रमण फैलिन क्रम रहेको र सङ्क्रमित थपिदै जाँदा शय्याको अभाव नहोस भनेर अक्सिजन सहितको आइसोलेसन निर्माण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।
उद्घाटनमा बोल्दै उद्योगी राजेन्द्र खेतानले आइसोलेसन सेन्टरमार्फत् फ्रन्टलाइनर डाक्टर, नर्स लगायतलाई बचाउन सके अन्य सैयौं परिवारको जीवन रक्षा गर्न सकिने बताउनुभयो ।
काभ्रे । काभ्रेका स्थानीय तहहरुले सीमित स्रोत साधन र जनशक्तिलाई एकिकृत रुपमा परिचालन गर्न संयुक्त आइसोलेसन सन्चालन गरेका छन् । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका तथा पाँचखाल नगरपालिका र भुम्लु
स्याङ्जा, जेठ २ । स्याङ्जाका सबै पालिकामा आइसोलेसन सेन्टर निर्माण गरिएको छ । स्याङ्जाका ५ नगरपालिका र ६ गाउँपालिकामा कोरोना संक्रमण बढ्दै गएपछि अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।