१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरी, नवलपरासी र बाँकेमा कोरोनाका कारण थप चारको मृत्यु, होम आइसोलेसनमा बसेका दुई संक्रमितको निधन

काठमाडौं । कोरोनाका कारण मुलुकका विभिन्न स्थानमा थप चार जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ

सिन्धुलीमा ५० बेडको आइसोलेसन निर्माण

सिन्धुली, असोज ३० । पछिल्लो समयम कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरुको संख्या दिनदिनै बढदै जान थालेपछि विभिन्न जिल्लाहरुमा जनस्तरबाट आइसोलेशन भवनहरुको निर्माण गर्ने क्रम बढेको छ । सिन्धुलीमा वागमती प्रदेश

कांग्रेस महामन्त्री डा. कोइराला अस्पताल भर्ना, कोरोनासँगै निमोनिया भएको आशंका

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ । कोरोना संक्रमण भएपछि केही दिनदेखि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना हुुनभएको हो

ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना दम्पतीलाई कोरोना

काठमाडौं । ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । शाक्यसँगै उहाँका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको

लमजुङमा आइसोलेसन कक्ष भरियो

लमजुङ, भदौ १७ । लमजुङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेसन कक्षहरु भरिएका छन् । तीनवटा आइसोलेसन कक्षमा एकसय बेड क्षमता मात्र छ । संक्रमितको संख्या २ सय ३३ पुगेपछि

प्यूठानमा सुविधासम्पन्न आइसोलेसन कक्ष स्थापना

प्युठान । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि प्यूठानमा सुविधासम्पन्न आइसोलेसन कक्ष स्थापना गरिएको छ । लक्षणसहितका संक्रमतिलाई बाहिरी जिल्लाका आइसोलेसनमा पठाउनु पर्ने बाध्यता भएकाले जिल्लामा पहिलो पटक ५० बेडको

नवलपुरको प्राकृतिक चिकित्सालय कोरोना उपचारमा बन्दै सफल (भिडियो)

विवेक भण्डारी (इमेज) नवलपुर, भदौ १५ । नवलपुरको सामुदायिक प्राकृतिक चिकित्सालय कोरोना उपचारका लागि सफल र प्रभावकारी ‘आइसोलेसन’का रुपमा चिनिन थालेको छ । विभिन्न रोग लागेका बिरामीलाई प्राकृतिक पद्धतिको माध्यमबाट

‘तातोपानी,आत्मबल र जडीबुटीले मात्र कोरोना जितिन्न’

बलेवा । नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको

चितवनमा प्राकृतिक विधिबाट उपचार गर्नेगरी आइसोलेसन केन्द्र सञ्चालन

चितवन, भदौ १४ । कोरोना संक्रमितलाई प्राकृतिक विधिबाट उपचार गर्ने गरी चितवनको भरतपुरमा आइतबारबाट कोभिड १९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । तत्काललाई ७५ वेडबाट सुरु भएको आइसोलेसन केन्द भरतपुर

काठमाडौं उपत्यकामा छ हजार बेडको एकीकृत क्वारेन्टिन सञ्चालन गरिने

भक्तपुर, भदौ ११ । काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न उपत्यकामा छ हजार बेडको एकीकृत क्वारेन्टिन सञ्चालन गरिने भएको छ । यसबारेमा बिहीबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री