६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


आईपीएल क्रिकेटमा कोलकाता र चेन्नईको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा हिजो कोलकाता नाइट राईडर्स र चेन्नई सुपर किङ्स विजयी भएका छन् । युएईको दुबईमा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले हरायो

आईपीएलः दिल्लीलाई हराउँदै मुम्बई ‘क्वालिफायर’मा

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी–ट्वेन्टी क्रिकेटको क्वालिफायरमा पुगेको छ । युएईको दुबईमा गएराति भएको खेलमा दिल्लीलाई ९ विकेटले हराउँदै मुम्बई क्वालिफायरमा पुगेको हो । खेलमा दिल्लीले दिएको

आईपीएलः राजस्थानले पन्जाबलाई ७ विकेटले हरायो

काठमाडौं । इण्डीयन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबलाई ७ विकेटले हराएको छ । युएईमा जारी १३ औं संस्करणको आईपिएल क्रिकेटमा राजस्थानको यो छैटौं जित हो

चेन्नाईद्धारा कोलकाता पराजित, मुम्बई प्ले अफमा, कोलकातालाई धक्का

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको प्ले–अफमा प्रवेश गरेको छ । युएईको दुबईमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई

आईपीएलः मुम्बईद्वारा बैंगलोर ५ विकेटले पराजित, मुम्बई प्ले अफ नजिक

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको प्ले अफ नजिक पुगेको छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५

सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हरायो, राशिद खानको किफायति बलिङ

काठमाडौं । इन्डियन प्रिमियर लीग आईपीएल टी–२० क्रिकेटमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हिजो राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर

किंग्स-११ पंजाबद्वारा कोलकत्ता ८ विकेटले पराजित, मन्दीप सिंह र क्रिस गेलको आक्रामक ब्याटिङ

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सोमबार भएको खेलमा किंग्स ११ पंजाबले कोलकता नाइट राइडर्सलाई ८ विकेट पराजित गरेको छ । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा

चेन्नईले बैंगलोरलाई हरायो

काठमाडौं, कात्तिक ९ । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी २० क्रिकेटमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरको शीर्ष स्थानमा पुग्ने सपना चकनाचुर भएको छ । बैंगलोर महेन्द्रसिंह

चेन्नई सुपर किङसलाई हराउँदै मुम्बई इन्डियसन्स शीर्ष स्थानमा उक्लियो

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा गएराति सम्पन्न खेलमा चेन्नई सुपर किङ्सलाई १०

रोयल च्यालेन्जर्स बैंगलोरको सातौं जित, कोलकता नाइट राइडर्स ८ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सातौं जित निकालेको छ । अबुधाबीमा हिजो राति भएको खेलमा कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले सातौं