२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


मलेसियाले नेपाललाई जितका लागि दियो ७३ रनको लक्ष्य

काठमाडौं । यूएईएमा जारी आईसीसी यू–१९ विश्वकप एसिया कप छनोटमा मलेसियाले नेपाललाई जितका लागि ७३ रनको लक्ष्य दिएको छ । यूएईस्थित मलेका क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको