काठमाडौं । एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमानविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले सातौं विकेट गुमाएको छ । सातौं विकेटको रुपमा कुशल मल्ल आउट भएका हुन् । कुशल १०८
चार प्रतिस्पर्धीमध्ये भरतमणि पहिले नै फाइनलमा पुगिसकेका थिए भने भोटका आधारमा अग्रवाल र थापा उत्कृष्ट तीनमा पुगेका हुन् ।