नेपाली कांग्रेसबाट प्रमुख पदको टिकट नपाएपछि चन्द्रपुर नगरपालिकामा रामचन्द्र चौधरी स्वतन्त्र उम्मेदवार बनेर उठ्नुभएको छ । नेकपा (एमाले)बाट बृन्दावन नगरपालिमा प्रेमशंकर यादवले टिकट पाउँदा गुजरा नगरपालिमामा शेष एकरामुल हकले उम्मेदवारी
पौडेलले १४औं महाधिवेशनमै सभापति जितेमा मात्रै उहाँको राजनीतिक भविष्यमा बहार आउनेछ । तर, गुट नै व्यवस्थापन गर्न नसके त्यो पनि सम्भव छैन ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । प्रदेश सभापतिमा देउवा पक्षबाट १ र पौडेल पक्षबाट ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टीको जिल्ला सभापतिको उम्मेद्वार बनेका थेवे १२ औं महाधिवेशनमा उप–सभापति थिए भने कट्टेल पार्टीको हाल उप-सभापति छन् ।
अझै महाधिवेशनका मतदाताको टुङ्गो लाग्न सकेको छैन । पार्टीभित्रको संस्थापन र संस्थापन इतर पक्षबीच महाधिवेशनमा आफ्नो पल्ला भारी पार्न क्रियाशील सदस्यतामा माथापच्ची चलिरहेको छ ।
धमाधम उम्मेदवारी घोषणा गर्ने क्रममा केन्द्रीय सभापतिका लागि आधा दर्जन नेता कम्मर कसेर लागेका छन् । तर, जोडघटाउमा लागेकाले कसैले पनि समूह नै निर्माण गर्न सकेका छैनन् ।
पुरानो गुटबाट बाहिर निस्की प्रत्यासीहरूले एक–अर्कालाई फकाउनुका साथै काउन्टर पनि दिइरहेका छन् । तर, कुनै पनि शीर्ष आकांक्षीले एक–अर्कालाई सहयोगको वचन नदिएकाले कांग्रेससभित्र कस्तो समीकरण बन्छ अझै अनुमान गर्न कठिन
काठमाडौं । जापानको सत्ताधारी दल लिबरल डेमोक्र्याटिक पार्टीले प्रधानमन्त्रीका लागि तीन जना आकांक्षी देखा परेका छन् । प्रधानमन्त्री सिन्जो आवेको उत्तराधिकारीका रुपमा उनका दलका तीन जना आकांक्षी रहेको बताइएको छ