१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


तरकारी र फलफूलको मूल्य आकाशियो

डडेल्धुरा । डडेल्धुरामा तरकारी तथा फलफूलको मुल्य आकाशिएको छ । कोरोना महामारीका कारण स्थानीय प्रशासनले लगाएको आशिंक निषेधाज्ञाको फाइदा उठाउँदै डडेल्धुराका व्यवसायीले तरकारी र फलफूलको मुल्य एकाएक बढाएका हुन् ।