खिलनाथ ताजपुरियाकाठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक मञ्चबाट सर्वोच्च अदालत र निर्वाचन आयोगलाई चेतावनी दिएको भन्दै ओली समूहले दाहाल पक्ष विवेकशून्य अवस्थामा पुगेको टिप्पणी गरेको छ ।