१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अभिनेता सविन श्रेष्ठद्वारा आँखा दान गर्ने

काठमाडौं । अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने भएका छन् । सोमबार तिलगंगा आँखा अस्पतालमा पुगेर श्रेष्ठले आँखा दान गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् । सामाजिक सञ्जालमार्फत एक भिडियोसहित