१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जुम्लामा एकै रातमा सात घर र एक ट्याक्टरमा आगजनी

काठमाडौं । पछिल्लो समय जुम्लामा एकै रातमा सात घर र एक ट्याक्टरमा आगजनी भएको छ । घरमा आगो लगाउनेदेखि चोरीडकैतीजस्ता गतिविधि बढेको छ । गुठीचौर गाउँपालिका वडा नं ४ मा

नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी गर्ने पक्राउ

नवलपुर । नवलपरासी पूर्वमा मतपेटिकामा आगजनी गर्ने एक जना पक्राउ परेका छन् । देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएकाे छ ।

पर्वतमा एमाले उम्मेदवार कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास

पर्वत । नेकपा एमालेका प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास भएको छ । चुनावी प्रचारप्रसारका लागि कुँवरले प्रयोग गरेको ग १ ज ७६९९ नम्वरको जीपमा

कपिलवस्तुमा दुई ट्रक र एक मोटरसाइकलमा आगजनी

कपिलवस्तु । कपिलवस्तुमा अज्ञात समूहले चन्द्रौटा कृष्णनगर सडक खण्डमा रोकी राखेका दुई वटा ट्रकमा आगजनी गरेको छ । शिवराज नगरपालिका-६ वीरपुर र गडगडौवामा आगजनी भएकाे वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको

बिमा रकमको लोभमा आफ्नै गाडीमा आगजनी, चालक र सहचालक पक्राउ

दाङ । दाङमा विप्लव सम्बद्ध नेकपासहितको चार दलले आयोजना गरेको बन्दको मौका छोपी आफ्नै गाडीमा आगजनी गर्ने चालक र सहचालक पक्राउ परेका छन्। उनीहरुले बिमा रकमको लोभमा परी आफैंले चलाउँदै

सुर्खेतमा पार्टीका झण्डा राखिएका स्कोर्पियो र मिनीबसमा आगजनी

शनिबार अपराह्न २ बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी चोक नजिकै सत्कार होटल सडक छेउमा रोकी राखेको बा१४च ६८३१ नम्बरको नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको झण्डा राखिएको स्कार्पियो गाडीमा अपरिचित व्यक्तिले

कांग्रेस र एमालेले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेका दुई वटा गाडीमा आगजनी

काठमाडौ । सुर्खेतमा कांग्रेस र एमालेले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरिरहेका दुई वटा गाडीमा आगजनी भएकाे छ । निर्वाचन प्रचार प्रसारमा प्रयोग गरिरहेका दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको हाे

चेक पोइन्टमा इन्ट्री नगराएको मिनीट्रकमा आगजनी, साहु र चाकल फरार

बैतडी । महाकाली राजमार्गमा अन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा मिनीट्रकमा आगजनी भएको छ । गोकुलेश्वरबाट दार्चुलाको सदरमुकाम खलंगातर्फ गइरहेको सुपप्र्र ००१ क १५४८ नम्बरको मालबाहक मिनीट्रकमा आगजनी गरिएको हो ।

अपरिचित समूहद्वारा घर अगाडि राखिएको पिकअप भ्यानमा आगजनी

काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा आज बिहान एउटा पिकअप भ्यानमा आगजनी भएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ

अज्ञात समूहबाट गाडीमा आगजनी

जाजरकोट, पुस १७ । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गए राति अज्ञात समूहले आगजनी गरेको छ । जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद