१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आगम घरको पुनःनिर्माण हुने

भिमसेनस्थानमा रहेको लिच्छवीकालीन कलात्मक घर जीर्ण अवस्थामा पुगेपछि सांसद शाक्यले पुनःनिर्माणका लागि सांसद विकास कोषबाट ३ लाख रुपैयाँ प्रदान गर्नुभएको हो । आगन घरको शिलान्याश गर्दै उहाँले पुनःनिर्माणको काम तीन