स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १ खहरेस्थित स्थानीय मीनबहादुर हिताङको घरमा मंगलबार बिहान विद्युत सर्ट भई आगलागी भएको छ । आगलागीबाट लाखौंको क्षति भएको छ भने आगलागीमा परि
एजेन्सी । इजरायलको गाजापट्टीकाे एक आवासीय भवनमा आगलागी हुँदा २१ जना सर्वसाधारणहरुको मृत्यु भएको छ । उत्तरी गाजापट्टीमा रहेको शरणार्थी शिविरस्थित ४ तले भवनमा आगलागी हुँदा उनीहरुकाे मृत्यु भएको हो
काठमाडौं । भारतको दिल्लीमा रहेको एक जुत्ता कारखानामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । दिल्लीको मादिपुरमा रहेको जुत्ता करखानामा आगलागी हुँदा आगरा घर भएका एक ब्यक्तिको मृत्यु भएको
काठमाडौं । बाँकेस्थित कोहलपुरकाे नबिल बैंक शाखामा आगलागी भएको छ । कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।
काठमाडौं । रुसको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । रुसको कोस्ट्रो शहरमा रहेको नाइट क्लबमा गएका एक ग्राहकले नाचगान गर्ने स्थानमा आगोका ज्वाला निस्कने बन्दुक
उदयपुर । उदयपुरको कटारी–८ स्थित ढुङ्गेमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट स्थानीय पूर्णबहादुर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको
पर्वत । पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाकुरीमा संचालित एक किराना तथा खाद्यान्न पसलमा आगलागी भएको छ । कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका धनबहादुर कुवरको भिषण किराना तथा खाद्यान्न पसलमा आगलागी भएको हो ।
धनगढी । कैलालीको गौरीगंगा नगरपालिका-१ स्थित चौमाला बजारमा भीषण आगलागी भएको छ। शनिबार साँझ चौमाला चोकमा रहेको हिमाल मोबाइल पसलमा आगलागी भएको हो। इलाका प्रहरी कार्यालय चौमालाले मोबाइल पसलबाट सुरु
हेटौंडा । हेटौंडाको टीसीएन तरकारी बजारमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका –१० स्थित मुख्य बजार क्षेत्र टीसीएनमा रहेको तरकारी बजारमा आगलागी भएको हो । स्थानीय मीना साहले सञ्चालन गर्दै
चितवनको रत्ननगरस्थित एक मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । रत्ननगर नगरपालिका १ सौराहा चोकमा रहेको न्यू कालिका आटो पार्टसमा आज विहान ३ः५० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे