६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आगलागीबाट ८५ वर्षीय वृद्धको मृत्यु

सप्तरी । आगलागीमा परेर राजविराज नगरपालिका–१६ बोरियाका एक ज्येष्ठ नागरिकको शुक्रबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज–१६ का ८५ वर्षीय झलाही यादव रहेको प्रहरीले जनाएको छ । अत्यधिक

दाङमा गुडिरहेको बसमा आगलागी

तुलसीपुर । दाङमा गुडिरहेको यात्रुवाहक बसमाथि आज बिहानै आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

ग्वार्कोको पेट्रोल पम्पमा आगलागी, चार वटा मोटरसाइकल पनि जले

काठमाडौं, मंसिर २८ । ललितपुरको ग्वार्कोस्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ ।उज्वल पेट्रोल पम्पको तेल बोक्ने ट्याङ्करमा आइतबार साँझ आगलागी भएको हो । पेट्रोल पम्पमा तेल खन्याउने क्रममा ना

झापाको प्लाई फ्याक्ट्रीमा आगलागी

झापा, मंसिर १९ । झापाको बिर्तामोड नगरपालिका चैतुवारीस्थित नमस्ते प्लाई फ्याक्ट्रीमा शुक्रबार आगलागी भएको छ । आगलागीका कारण अन्दाजी ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । फ्याक्ट्रीमा

हुम्ला विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट, मंसिर १८ । हुम्लाको सिमकोटस्थित विमानस्थलको क्वाटरमा लागेको आगो दुई घण्टाभन्दा बढी समयपछि नियन्त्रणमा लिइएको छ । बिहीबार बिहान ५ बजे लागेको आगो नियन्त्रणमा लिन दुई घण्टाभन्दा बढी समय

सिमकोट विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ । आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत

सभापति देउवाद्वारा चिकित्सकद्वयको निधनप्रति दुःख व्यक्त

काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिरामीको उपचारका क्रममा कोरोनाभाइरस संक्रमण भएर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको निधन

हङकङमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी, सात जनाको मृत्यु

काठमाडौं । हङकङको याउमातेइमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सात जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एक बालकसहित चार पुरुष र तीन महिला रहेको बताइएको छ

ललितपुरद्वारा आगलागी अध्ययन समिति गठन

ललितपुर, कात्तिक ३० । ललितपुर महानगरपालिकाले आगलागीबारे अध्ययन समिति गठन गरेको छ । महानगरपालिका फोहोरमैला व्यवस्थापन केन्द्रमा गत शुक्रबार अपराह्न भएको आगलागीको कारण पत्ता लगाउन उक्त समिति गठन गरेको हो

बाराको कोहिनुर टेक्सटाइल मिलमा भीषण आगलागी

बारा, कात्तिक ११ । बाराको छातापिपरामा रहेको कोहिनुर टेक्सटाइल मिलमा मंगलबार भीषण आगलागी भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–९ स्थित उद्योगमा आगलागी हुँदा झन्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले