८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ: उपमहासचिव ज्ञवाली

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ । सत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हाशिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई