काठमाडौं । ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने भएको छ । एमसीसी जस्तो सुकै अवस्थामा पनि खारेज हुनुपर्ने बताउदै उनीहरुले आज आइतबार संसद भवन घेराउ