१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै

आज भारतबाट विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदै

काठमाडौं । बिहिबार भारतबाट विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदैछ । विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी) मा निर्माण भएको कस्टम यार्डसम्म बिहीबारदेखि कार्गो रेल सेवा सञ्चालन हुन लागेको हो

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। शुक्रबार बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको

आजबाट कांग्रेस मधेश प्रदेश सरकारमा सहभागी हुँदै

काठमाडौं । नेपाली कांग्रेस आजबाट मधेश प्रदेश सरकारमा सहभागी हुँदैछ । कांग्रेस मंगलबार दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेको हो । कांग्रेसबाट मन्त्री हुनेमा मधेश प्रदेश संसदीय दलका नेता

लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । आज लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बिस्तार गरिदैंछ । नेपाली कांग्रेस, जनमत पार्टी र जनता समाजवादी पार्टीलाई समेटेर मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् बिस्तार गर्न लाग्नु भएको हो । तीनवटै पार्टीबाट

आज पहाडी भू-भागमा हल्का वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। सोमबार देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना छ भने तराईका केही भागमा हावाहुरीको सम्भावना रहेको छ। सोमबार

क्रिकेटर लामिछानेको मुद्दामा अन्तिम सुनुवाइको पेशी आज

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा आइतबार पनि अन्तिम सुनुवाइको पेशी तोकिएको छ । अन्तिम चरणका बहसका लागि पटक-पटक पेशी तोकिए पनि निरन्तर सुनुवाइ हुन

नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु हुँदै

काठमाडाैं । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा आइतबारदेखि छलफल सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संसदका दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। शनिबार

आज ११ बजे बोलाइएको संसद बैठक अझै शुरु हुन सकेन

काठमाडौं । बिहिबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै पनि शुरु हुन सकेको छैन । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुले प्रश्नोत्तर गर्ने कार्यसूचि रहेको छ ।