६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बैतडीमा मेयर कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै

बैतडी । बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा आज (बुधबार) देखि पाचौं संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा सञ्चालन हुने