६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


इरान-अमेरिका आणविक वार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग प्रत्यक्षरुपले आणविक वार्ता भइरहेको बताउनुभएको छ । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग बोल्दै ट्रम्पले आगामी शनिबार इरानसँग शीर्ष तहमा निकै महत्वपूर्ण वार्ता