एजेन्सी । भारतीय अभिनेता सुनिल शेट्टीकी छोरी अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलबीच विवाह सम्पन्न भएको छ । उनीहरूको सोमबार सुनिलको खण्डलास्थित फार्महाउसमा बिहे सम्पन्न भएको भारतीय सञ्चारमाध्यमहरूले