१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इमरान खानलाई कारागार स्थानान्तरण गर्न अदालतको आदेश

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक कारागारबाट स्थानान्तरण गर्न आदेश दिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार खानलाई रावलपिण्डीस्थित ग्यारिसन शहरको अदियाला कागारामा सार्न आदेश

बहिर्गमित लडाकुलाई रकम दिनेसम्बन्धी रिट पूर्ण इजलासमा पठाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई जनही २ लाख रुपैयाँ दिने सरकारको निर्णयविरुद्ध परेको रिट पूर्ण इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले

सर्वाेच्चद्वारा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । सर्वाेच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले कारबाही हुनुपर्ने मागसहित दायर भएको रिटमा कारण

टुकुचा सुरूङमाथि बनेका घर भत्काउने काम रोक्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएका संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै

लक्ष्मीप्रसाद देवकोटा अवहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन आदेश

काठमाडौं । सर्वोच्च अदालतको अवहेलना मुद्दामा नेपाल प्रज्ञा प्रष्ठिानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति जगमान गुरुङ र सदस्य सचिव जगतप्रसाद उपाध्यायालाई आफैं उपस्थित भएर जवाफ दिन आदेश गरको छ । न्यायाधीश

निर्वाचनमा खर्च सीमा निर्धारण गर्न माग गर्दै दायर भएको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले मंसिर ४ मा हुने निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा निर्धारण गर्न माग गर्दै दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ

अदालतको आदेशले रोकियो मन्त्री शाहीको शपथ

मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार नेपालको संविधानको धारा १६८ (९) बमोजिम नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य शाहीलाई मन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

सरकारले सर्वोच्चको आदेश नटेर्दा कैदीको जात्रा

सर्वोच्च अदालतले खुला कारागार मात्र नभई ऐनले व्यवस्था गरेको कैदीबन्दीलाई सुधारगृह र पुनस्र्थापना केन्द्रमा पठाउन सकिने, प्यारोलमा राख्न सकिने, सामाजिकीकरण गराउनुपर्ने, प्रोवेशन वा प्यारोल अधिकृत तोक्ने लगायतका व्यवस्था पनि कार्यान्वयन

अदालतको आदेशपछि अमेरिकामा बन्द हुँदै गर्भपतन गराउने क्लिनिक

शुक्रबारको आदेशसँगै ती राज्यमा अब गर्भपतन स्वतः गैरकानुनी ठहरिनेछ । राष्ट्रपति जो बाइडनले अदालतको आदेश एउटा दुःखद गल्ती भएको टिप्पणी गर्नुभएको छ । अमेरिकाका विभिन्न शहरहरूमा फैसलापछि प्रदर्शनहरू भइरहेका छन्

संवैधानिक आयोगमा नियुक्त भएका ५२ जनाकाे सक्कल फाइल झिकाउन सर्वोच्चकाे आदेश

काठमाडौ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन संवैधानिक निकायमा नियुक्त गरेको ५२ जना पदाधिकारीको नियुक्तिको सक्कल फाईल झिकाउन सर्वोच्च अदालतले आदेश गरेको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की,