१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्याङ्जामा पाखामा लागेको आगोमा जलेर महिलाको मृत्यु

सागर न्यौपाने स्याङ्जा । आधिँखोला गाउँपालिकामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सुचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीका अनुसार ती महिला ब्रतमन्धको निमन्त्रणमा