१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सञ्चारमाध्यममा सम्प्रेषित क्लिन फिडको समाचारप्रति आनको आपत्ति

काठमाडौं । विभिन्न सञ्चारमाध्यममा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारप्रति नेपाल विज्ञापन संघ (आन)को गम्भीर ध्यानाकर्षण भएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले क्लिन फिडका विषयमा पछिल्ला