१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमाले विभाजनतर्फ, एकता जोगाउन दोस्रो तहका नेताहरुको दौडधुप तीव्र

काठमाडौं । नेकपा (एमाले) भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि नेताहरुको दौडधुप तीव्र बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते विश्वासको मत लिने निर्णय गरेसँगै अहिले दोस्रो तहका