एजेन्सी । गत आइतबार युक्रेनको रक्षा मन्त्रालयले देवी कालीको आपत्तिजनक तस्बिर ट्वीट गरेपछि भारतमा निकै हंगामा मच्चिएको छ । भारतीयहरूले सामाजिक सञ्जालमा यसलाई हिन्दूफोबिक भन्दै कडा आपत्ति जनाएका छन् ।