एजेन्सी । तालिवानी लडाकूहरुसँगको झडपपछि आफगानिस्तानका एक हजार भन्दा बढी सेना छिमेकी ताजिकिस्तान पुगेका छन् । ताजिकिस्तानको सीमा क्षेत्रमा सशस्त्र विद्रोहीसँग भएको झडपपछि ती सैनिक पलायत भएर ताजिकिस्तान पुगेका हुन्