९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


संसद भवन अगाडि आफैंलाई आगो लगाएका प्रेम आचार्यको निधन

काठमाडौं । काठमाडौं नयाँ बानेश्वर चोकमा मंगलबार दिउँसाे आफैंलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको