१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारले मागको सुनुवाइ नगरेको भन्दै सत्तारुढ दलकै सांसदको आपत्ति

काठमाडौं । सरकारले सांसदहरुको मागको सुनुवाइ नगरेको भन्दै सत्तारुढ दलका सांसदले आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद दिपक गिरीले सरकारले सांसदहरुको मागको