काठमाडौं । गत महिना पुरानो मुद्दामा जेल परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चौधरीको सजाय पनि माफी दिएपछि उनी
पुष्पलाल स्मृति दिवको अवसरमा बिहीबार च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले बाटो बिराएका र भड्किएकाहरूलाई आम माफी दिने घोषणा गनुभएको हो ।