२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गंगामायाको जीवन बचाउन माग गर्दै धर्ना, २१ दिनदेखि अनशनरत अधिकारीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, पुस २७ । आफ्ना छोराका हत्यारालाई कार्वाहीको माग राखेर लामो समयदेखि संघर्षतरत गोर्खा फुजेलकी गंगामाया अधिकारीको पछिल्लो आमशरण अनशन २१ दिन पुगेको छ । तीन साता लामो आमरण अनशनका