१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


रामकृष्ण ढकालको ‘आमाको ममता’ गीत सार्वजनिक

काठमाडौं । गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘आमाको ममता’को भिडियो सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । यस गीतमा अर्जुन