२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


मातातीर्थ औँसी : आज आमाको मुख हेर्ने दिन

काठमाडौं । आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन । आजको दिनलाई मातातीर्थ औँसी पनि भन्ने गरिन्छ । आमाले आफ्ना सन्तानका लागि गर्ने दुख, कष्ट र त्याग अतुल्य हुने