२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चार महिनामा ८७ करोडको ज्यूँदो पशुपंक्षी आयात, निर्यात जम्मा ६ हजार रुपैयाँको

माछा तथा सामुद्रिक खाना खरिदमा २९ करोड ५७ लाख ४ हजार बढी रकम बाहिरिएको छ भने जम्मा ९८ लाख ५२ हजार बराबरको निर्यात गरेको छ ।

तातोपानी नाकाबाट आपूर्ति बढ्यो

चीनले नेपाल पठाउने कार्गो संख्या बढे पनि नेपालतर्फको पूर्वाधार व्यवस्थित नभएसम्म समस्या समाधान नहुने व्यवसायीहरूको भनाइ छ ।

आयात प्रतिस्थापन गर्न कृषिमा सरकारको जोड, बीमा अनुदान ८० प्रतिशत पुर्याइयो

सहकारी संस्थाहरूको भगिनी कम्पनी खडा गरी आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नपर्ने व्यवस्था गरिने अर्थमन्त्री शर्माले जानकारी गराउनुभयो ।

पेट्रोलियम पदार्थको आयात बढ्यो

काठमाडौं । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सञ्चालन हुन थालेसँगै पेट्रोलियम पदार्थको आयात बढेको छ । राजमार्गमा पेट्रोलबाट चल्ने सवारी साधनहरू चल्न थालेपछि पेट्रोल–डिजलको आयात बढ्न थालेको नेपाल आयल निगमले

११ महिनामा आयात,निर्यातमा वृद्धि

काठमाडौं । चालु वर्षको ११ महिनामा आयातमा २५ र निर्यातमा ३७ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले हिजो सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेटठ महिनासम्ममा आयात र निर्यात

१ अर्ब ६१ करोड रुपैयाँकाे धानको बीउ आयात

काठमाडौं । नेपालमा यस वर्षका रोपाइँका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड (वर्णसंकर) जातका

निषेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुने

नेपाल सनुचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गरे पनि केही जिल्लामा कारोबार सुचारु रहेकोले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो ।

चीनबाट २० टन युरिया मल आयात

काठमाडौं । चीनबाट युरिया मल आयात भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले पहिलो पटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाका हुँदै नेपाल भित्रिएको हो । दुई कन्टेनरबाट ४००

सरकार, चीनले अघोषित नाकाबन्दी लगाएकाे थाहा छ ?

नारायणी लामिछानेकाठमाडौं । दक्षिणी छिमेकी भारतले २०७२ असाेजपछि करिब ६ महिना नाकाबन्दी लगाउँदा चर्को विरोध गर्ने तत्कालिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ । तर, अहिले चीनले

चार महिनामा २५ अर्बको खाद्यान्न आयात

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा मुलुकमा २५ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि खाद्यान्न आयात दोब्बरले वृद्धि भएको हो । साउनदेखि