१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आयोगले आजबाट दैनिक पत्रकार सम्मेलन गर्ने

काठमाडौं । निर्वाचन आयोगले आइतबारबाट दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिका विषयमा प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने जनाएको हो