१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इरानका सर्वोच्च नेता खोमेनीको ट्विटर अकाउन्ट बन्द

काठमाडौं । ट्विटरले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खोमेनीको ट्विटर अकाउन्ट बन्द गरिदिएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एउटा एनिमेटेड भिडियो पोस्ट गरेपछि ट्विटरले खोमेनीको अकाउन्ट बन्द गरिदिएको हो ।