काठमाडौं । गायक आरसी रिमालको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गायक स्वयंको युट्युब च्यानलबाट सार्वजनिक गीतमा आमाले सन्तानका लागि गरेको त्यागको सम्झना गरिएको छ । राजिब
शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै संगीतकार शम्भुजित बाँस्कोटाले गीत सार्वजनिक गर्नुभयो ।
साहस शाक्यले एरेन्ज गरेको गीतलाई चन्द्रा चौधरीले मिक्सिङ गरेका हुन् । गीतको कोरसमा भुसन खतिवडा, मिना सिंह, सुष्मा लिम्बु र स्वयं गायक रिमालकै स्वर छ ।