१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


साउदी सेनाले सयौ आप्रवासीको हत्या गरेको मानव अधिकारवादी संस्थाकाे आरोप

एजेन्सी । साउदी अरेबियाका सुरक्षाकर्मीले सयौं अप्रवासीको हत्या गरेको मानवअधिकारवादी संस्थाहरुले आरोप लगाएका छन् । मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ह्युमेराइट वाचले सार्वजनिक गरेको प्रतिवेदन अनुसार इथियोपियाली नागरिकहरु युद्धग्रस्त यमनको बाटो

सुन प्रकरणमा आफूमाथि लागेको आरोपबारे छानबिनका लागि वर्षमान तयार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताउनुभएको छ । सोमवार संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले सुन प्रकरणमा

शिक्षक विष्टको हत्या आरोपमा श्रीमानलाई जन्मकैद, श्रीमतिलाई ६ वर्ष जेल

बैतडी । बैतडीको पाटन नगरपालिकास्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या घटनामा एक दम्पतीको संलग्नता पुष्टि गर्दै जिल्ला अदालतले जन्मदकैदको फैसला सुनाएको छ । शिक्षक विष्टको हत्यामा संलग्न पुर्चाैडी नगरपालिका–३

प्रेम सुवालको आरोप : सरकारी सञ्चार माध्यमहरु सत्तारुढ दलहरुको मुखपत्र भए

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले सरकारी सञ्चार माध्यमहरुलाई सत्तारुढ दलहरुको मुखपत्र बनाएको आरोप लगाउनु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,

हिन्दुराष्ट्रको पक्षमा बोल्न भारतले नेपाली नेताहरुलाई पैसा दिएको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकाले नेपालमा हिन्दु राष्ट्रको पक्षमा बोल्न भारतीय नेताहरुले पैसा दिने गरेको आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्टमा नेपालको धार्मिक

अभिनेत्रीले लगाइन् निर्मातामाथि यौन दुर्व्यवहारको आरोप

एजेन्सी । भारतीय टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ की अभिनेत्री जेनिफर मिस्त्रीले शोका निर्माता असित मोदीमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । जेनिफरले हालै वर्षौंदेखि शोको सेटमा आफूमाथि

त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर नबनेको देवकोटाको आरोप

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाउनुभएको छ । बुधबार राष्ट्रिय सभाको बैठकमा उहाँले विश्वविद्यालयको बेथिति र सुधारको लागि सुरु

रुसले युक्रेनमा मानवता विरोधी अपराध गरिरहेको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरिरहेको दावी गर्नुभएको छ । जर्मनीको म्युनिखमा आयोजत सुरक्षा सम्मलेनलाई सम्बोधन गर्ने क्रममा ह्यारिसले रुसले युक्रेनको जनतामाथि ज्यादती गरेको

घरमा नजरबन्दमा राखेकाे अभिनेता नवाजुद्दीनकी श्रीमतीको आरोप

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती आलिया जैनबले आफूलाई घरमा नजरबन्दमा राखेकाे आरोप लगाएकी छन् । नवाजुद्दीनकी आमा मेहरुनिसा सिद्दिकीले हालै आफ्नी बुहारी आलियाविरुद्ध उजुरी दर्ता गरेकी थिइन् ।

बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ अदालतद्वारा सफाई

काठमाडौं । बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको