१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुपन्देहीमै कालीगण्डकी डाइभर्सनको विरोध, अर्थमन्त्रीको राजनीतिक चालबाजी भएको आरोप

वर्षायाममा तिनाउ नदीकै बाढीले वर्षेनी ठूलो क्षति गरिरहेकोमा त्यसमाथि कालीगण्डकीको पानी फर्काएर तिनाउमा मिसाउने हो भने त्यसले विकराल समस्या ल्याउने र तिनाउ बजार नै जोखिममा पर्ने उनीहरूको चिन्ता छ ।

‘मलाई बहुला कुकुरले टोकेको छ र माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न ?’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै ओलीले आफूले माधव नेपालजस्ता मानिसलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताउनुभयो ।

ओलीले न्यायालयलाई धम्क्याएको अध्यक्ष दाहालको आरोप

अदालतको फैसला पहिले नै आफूलाई थाहा हुने गरेको भनेर जनतामा भ्रम छर्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै उहाँले अहिले पनि आफूहरू न्यायालयले संविधान अनुसार नै फैसला गर्छ भन्नेमा विश्वस्त रहेको स्पष्ट

भारतभन्दा नेपालमा सस्तो भएपछि मटर तस्करी बढ्यो, प्रहरीको मिलेमतो रहेको स्थानीयको आरोप

सबैभन्दा बढी बसैया र जगन्नाथपुरबाट जाने गरेको स्थानीयले जानकारी दिएका छन् । नाकाहरूबाट दैनिक ४० देखि ५० पिकअप भेन मटर भारत जाने गरेको छ । भारतीय ट्याक्टर, साइकल र मोटरसाइकलबाट

रुपन्देहीमा महेन्द्र यादवको हत्या आरोपमा ५ जना पक्राउ

प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनुभयो । चन्दका अनुसार यादवको जेठ २२ गते राती साढे १२ बजे हत्या भएको थियो

बाइडेनसँग भेट्नुअघि पुटिनले भने, ‘अमेरिकाले दोहोरो नीति अपनाइरहेको छ’

पुटिनले भन्नुभएको छ, ‘अमेरिका एकतर्फ अन्य देशमा सरकारविरोधी प्रदर्शनमाथि गरिएको कारबाहीको आलोचना गर्दै आएको छ भने अर्कोतर्फ आफ्नो देशमा राजनीतिक माग उठाउने नागरिकलाई मुद्दा चलाउँदैछ, यो गलत हो ।’

होलीमा दुई युवालाई भीरबाट खसालेका १२ आरोपी जेल चलान

बडिगाड गाउँपालिकाका रेशम बुढा मगर, झन्बहादुर बुढा, मिलन बुढा, सूर्य बुढा, कुमार छन्त्याल, तीर्थलाल बुढा, ढालबहादुर बुढा, रुपेश बुढा, बालजंग गुरुङ, यामबहादुर बुढा, तेजेन्द्र छन्त्याल र सुमन बुढालाई जेल चलान

कर्णालीमा बजेटको तयारी अन्तिम चरणमा, आफू अनुकूल बजेट निर्माण गर्न लागि परेको आरोप

सुर्खेत । गत वर्ष यो समयमा नीति तथा कार्यक्रम ल्याएर बजेटसमेत विनियोजन गरेको कर्णाली प्रदेश सरकारले यो वर्ष भने कोरोनाको कारण देखाउँदै छलफल बिनै बजेट ल्याउने तयारी गरेको छ ।

कांग्रेसले जसपा र एमाले फुटाएको पर्यटनमन्त्रीको आरोप निराधार– मिनेद्र रिजाल

नेता रिजालले नेकपा(एमाले)भित्र झगडाको बिउ आफूहरूले लगाएको नभइ प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण विवाद उत्पन्न भएको बताउनुभएको हो ।

बालबालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा गुम्बा सञ्चालक पक्राउ

मोक्तानले गुम्बामा रहेका आश्रित बालबालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।