२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

आर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर ९ को भुजेलपानीमा विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर १९ वर्षिय रोशन साहको मृत्यु