२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


बजेटलाई आर्थिक र समयको अनुशासनमा बाँध्ने कोशिस भएको सांसद बडूको भनाई

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोशिस भएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा

आर्थिक अनियमितता नगरेको महिला आयोगकी अध्यक्ष पराजुलीको दाबी

काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले शंखरापुरमा ज्येष्ठ नागरिक ग्राम बनाउने क्रममा आफूले आर्थिक अनियमितता नगरेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा

आर्थिक वृद्धिदर खस्किनुको जिम्मेवारी गठबन्धनले लिनुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा झर्नुको जिम्मेवारी वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा विनियोजित

आर्थिक लेनदेन सम्बन्धी यस्तो छ कानूनी व्यवस्था

चिरञ्जिवी नेपाल मानिस सामाजिक प्राणी भएकोले समाज सामाजिक व्यबहारले चलेको हुन्छ । सामाजिक ब्यबहारमा लेनदेन र आर्थिक कारोवारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसै गरि व्यवसायिक र व्यवहारिक जीवनमा व्यक्तिहरुकाबीच

आर्थिक रुपमा सरकारको अबको बाटो कस्तो ?

काठमाडौं । मुलुकको अर्थव्यवस्था क्षतविक्षत रहेको समयमा तेस्रो पटक अर्थ मन्त्रालयको बागडोर सम्हालेका अर्थमन्त्री विष्णु पौडेलको अग्निपरीक्षा सुरु भएको छ । एकातिर चुनावमा गरिएका प्रतिवद्धता पूरा गर्ने दायित्वसँगै असन्तुष्ट भई

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको उचित सम्बोधन गर्छाैं : मन्त्री शर्मा

शुक्रबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उत्तारचढावले यसको आन्तरिक बजार र मूल्य प्रभावित भएको जिकिर गर्नुभयो ।

भैरहवालाई विशेष आर्थिक क्षेत्रको रुपमा विस्तार गर्ने

मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भैरहवालाई आर्थिक क्षेत्रको रुपमा विस्तार गर्ने बताउनुभयो ।

चितवनमा एकै पटक दुई वटा महोत्सव हुने

दुवै महोत्सवले चितवनमा चर्चा पाएका र यहाँ उत्पादित वस्तुलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पुर्‍याउन मद्धत गर्ने रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको दाबी छ ।

अप्ठेरोमा अर्थतन्त्र, चुनौतीपूर्ण बन्दै आर्थिक परिसूचक

आर्थिक वर्षको एक तिहाई समय बितिसक्दा समेत पुुँजीगत खर्च ५ प्रतिशत भन्दा बढी हुन सकेको छैन । जसको प्रभाव उत्पादन, रोजगारी र बैंकको ब्याजदरमा पर्न थालेको छ ।

अटेर बन्दै ३१ स्थानीय तह, आर्थिक अनुशासनहीन बन्दा आर्थिक प्रणालीमै असर

केन्द्र सरकारले समपूरक, विशेष, समानीकरण र ससर्त शीर्षकमा अनुदान प्रदान गर्दै आएको छ । समयमै स्थानीय तह आर्थिक अनुशासनमा नबस्दा समग्र आर्थिक प्रणालीमा असर गर्ने गरेको छ ।