१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्थिक प्रलोभवनमा परेर चेपाङहरु गैंडा तस्करीमा, ‘गैरकानुनी काममा लाग्नुपर्ने बाध्यता’

चितवन । वन्यजन्तु तस्करीका लागि तस्करहरुले चितवनका चेपाङहरुलाई प्रयोग गर्दै आएका छन् । अशिक्षा, बेरोजगारी, गरिवी लगायतका समस्याले गर्दा यस समुदायका व्यक्ति आर्थिक प्रलोभनमा पर्ने गरेका छन् । विभिन्न अपराधमा