१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘डियर जीन्दगी’ पछि ‘डार्लिङ्ग्स’मा एकसाथ काम गर्दै शाहरुख र आलिया

एजेन्सी । ‘डियर जीन्दगी’ पछि शाखरुख खान र आलिया भट्ट एकपटक फेरि फिल्म ‘डार्लिङ्ग्स’मा देखिने भएका छन् । तर यसपटक शाखरुख अभिनेताको रुपमा नभएर निर्माताको रुपमा फिल्ममा देखिन लागेका हुन्