काठमाडौं । गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएलगत्तै चर्चा पाएको छ । गीतको भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमा परिरहेको छ । गीतमा वसन्त थापाले शब्द/सङ्गीत दिनुभएको छ ।