२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि ‘इ क्लास नेपाल’ एप्स

काठमाडौं, मंसिर २३ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैकल्पिक सिकाइलाई सहजीकरण गर्न ‘इ क्लास नेपाल’ नामक मोबाइल एप्स विकास गरी सञ्चालनमा ल्याएको छ । सो एप्सको मंगलबार भर्चुअलरुपमा शिक्षा,