१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने

काठमाडौं । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका