इजरायल र हमासबीचको जारी युद्ध तत्काल रोक्न अरब राष्ट्रहरुको आग्रहलाई अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकाले तत्कालको युद्धबिरामले हमासलाई संगठित हुन प्रश्रय मिल्ने भन्दै युद्धविराम गर्नुको औचित्य नरहेको जनाएको छ