काठमाडौं । इजरायलमा मंगलबार सम्पन्न आमनिर्वाचनमा पूर्व प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु बहुमतसहित सत्तामा फर्किने देखिएको छ । चुनावपछि गरिएका मत सर्वेक्षणले नेतान्याहु नेतृत्वको दक्षिणपन्थी गठबन्धनले सजिलो बहुमत प्राप्त गर्ने देखाइएको छ
काठमाडौं । इजरयाली सेनाले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्दा पाँच सैनिकको मृत्यु भएको छ । राजधानी साना र दक्षिणी क्षेत्रमा इजरायली सेनाले एकै साथ गरेको आक्रमणमा उनीहरु मारिएका हुन्
काठमाडौं । इजरायलले हवाई हमलाबाट सिरियामा ३ सैनिकको मृत्यु भएको छ । सिरियाको तटीय प्रान्त टार्टसमा भएको घटनामा ३ जना घाइते भएका हुन् । सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु
एजेन्सी । इजरायलको जेरुसलममा एक अज्ञात ब्यक्तिको गोली प्रहारबाट ८ जना घाइते भएका छन् । जेरुसलमको पश्चिमी क्षेत्रको जुदासिनममा तीर्थ यात्रुहरू चढेको बसमा प्रवेश गरेका ब्यक्तिले बसमा सवार यात्रुहरूमाथि अन्धाधुन्द
काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच संघर्ष विरामको घोषणा गरिएको छ । ३ दिनसम्मको भीषण संघर्षपछि इजिप्टको पहलमा संघर्ष बिरामको घोषणा गरिएको हो । यसअघि सन् २०२१ को मे महिनामा इजरायल
काठमाडौं । इजराइलको हवाई आक्रमणमा परी गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ पुगेको छ । मृत्यु हुनेमा ६ जना बालबालिका रहेका छन् भने २ सय ३ जना घाइते भएका छन्
काठमाडौं । इजरायलको कमजोर गठबन्धन सरकारले संसद भंगको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ । अब हुने निर्वाचनमा विपक्षी नेता पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा लामो
आक्रमणमा परी अन्य १० जना घाइते भएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीनजनाको मृत्यु भएको हो ।
काठमाडौं । इजरायल अधिनष्ट जेरुसेलमको दमास्कस गेट नजिकै दक्षिणपन्थी इजरायलीहरूले उत्तेजक प्रदर्शन गरेका छन् । इजरायलीहरूले जेरुसेलम कब्जा गरेको दिनको सम्झनामा फ्ल्याग डे मनाउने क्रममा दक्षिणपन्थीहरूले अरबीहरू विरुद्ध उत्तेजक नाराबाजी
नयाँ कानुन सम्पूर्ण इराकी नागरिक, सरकारी तथा नीति संस्थान लगायत त्यहाँ काम गरिरहेका विदेशीमाथि पनि लागू हुनेछ । यो विधेयक इराकका प्रभावशाली शिया धर्मगुरु मुक्तदा अल–सद्रले प्रस्ताव गर्नुभएको थियो ।